PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

रसिद खानले तोडे मिचेल स्टार्कको रेकर्ड



पहिलोपोस्ट

रसिद खानले तोडे मिचेल स्टार्कको रेकर्ड

अफगानिस्तानका युवा स्पीनर रसिद खान वान डे इन्टरनेशनल क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बनेका छन्।

उनले जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्ड क्वालिफायरको फाइनलमा वेष्ट इन्टिज विरुद्ध १ विकेट लिदै ४४ खेलमै १०० विकेट लिने खेलाडी बनेका हुन्। यसका लागि उनले अष्ट्रेलियन मिचेल स्टार्कको रेकर्ड तोडेका हुन्। रसिदले वेष्ट इन्डिजका साई होपलाई एलबिडब्लु आउट गरेका हुन्।

स्टार्कले ५२ खेलमा उक्त सफलता हात पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell