PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

आइतवार हराएकी पोखरा नयाँ बजारकी बालिका मृत फेला



नरहरि पौड्याल

आइतवार हराएकी पोखरा नयाँ बजारकी बालिका मृत फेला
प्रतीकात्मक फोटो

पोखराः पोखरा लेखनाथ महानगरपालिको नयाँ बजारमा ५ बर्षीय बालिकाको हत्या भएको छ। आइतवार नयाँबजारबाट एकएक हराएकी बिहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट देखिएकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

आईतवार साँझ घरबाट हराएकी थापा सोमवार विहान मृत भेटिएकी हुन्। स्थानीय ग्यारेजमा काम गर्ने एक बालकले लगेर ढुंगाले हानेको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान चलिहरेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell