
काठमाडौँ : चर्चित गायक प्रमोद खरेलको स्वरमा म्युजिक भिडियो "चाहेर फूल्यौ" सार्वजनिक भएको छ। संगीतकार राजकुमार बगरको संगीतको यो गीत रबिन बिरही पुनले लेखेका हुन्।
नम्रता सापकोटा र रोशनले उनको गीतमा मोडलिङ गरेका छन्। शिशिर श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा मुकेश हुमागाईले छायांकन गरेका छन्। जनता डिजिटल एन्ड फिल्मले गीत बजारमा ल्याएको हो।
हेर्नुस् म्युजिक भिडियो :