PahiloPost

May 24, 2026 | १० जेठ २०८३

आन्दोलनकारीको आगो, प्रहरीको पानी : हेर्नुस् प्रदर्शनकारी र सुरक्षाकर्मी भिडन्तका १५ दृश्य

आन्दोलनकारीको आगो, प्रहरीको पानी : हेर्नुस् प्रदर्शनकारी र सुरक्षाकर्मी भिडन्तका १५ दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सम्पदा बचाउ अभियानले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो।  

विकासका नाममा पुरातात्विक सम्पदाको संरक्षण नभएको भन्दै आज प्रदर्शन गरिएको थियो। हेर्नुस् फोटो :


ट्रेन्डिङ पोस्ट

Ncell