PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

फर्पिङमा बस दुर्घटनाः २४ जना घाइते, चार जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

फर्पिङमा बस दुर्घटनाः २४ जना घाइते, चार जनाको अवस्था गम्भीर

काठमाडौंः काठमाडौंको फर्पिङमा बस दुर्घटना भएको छ। दक्षिणकालीबाट पुरानो बसपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell