PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

राष्ट्रपतिको संसद सवारी: यी ठाउँमा हुनेछन् सवारी प्रभावित 



पहिलोपोस्ट

 राष्ट्रपतिको संसद सवारी: यी ठाउँमा हुनेछन् सवारी प्रभावित 

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्न संसद भवन नयाँ बानेश्वर जाँदैछिन्।

राष्ट्रपति नयाँ बानेश्वर जाँदा १५ मिनेट र फर्किदाँ १५ मिनेट सवारी रुट प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएपी उमेश रञ्जितकारले बताए। 

'राष्ट्रपतिको सुरक्षालाई ध्यान दिदै आउने र जाने  समयमा करिब १५ मिनेट सवारी बन्द गरिने छ,' एसएपी रञ्जिकारले भने। शीतल निवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार हुदै नयाँ बानेश्वर पुग्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell