PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

'डि सिने अवार्ड २०७५'का लागि फिल्म दर्ताको आह्वान



पहिलोपोस्ट

'डि सिने अवार्ड २०७५'का लागि फिल्म दर्ताको आह्वान

काठमाडौं: 'डि सिने अवार्ड'को १० औं संस्करणको लागि फिल्म दर्ता आह्वान गरिएको छ। २०७४ को बैशाख १ देखी चैत ३० सम्म सार्वजनिक भएका फिल्मले सहभागिता जनाउन पाउनेछन्।

सहभागिता जनाउन चाहने फिल्मकर्मीले यही चैत महिनाभित्र दर्ता गर्नु पर्नेछ। र अवार्ड वितरण भने जेठको दोस्रो साता हुने कार्यक्रम संयोजक मणीराज गौतमले बताए।

आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार उपत्यका बाहिर आयोजना गरिएको अवार्ड वितरण कार्यक्रम योपटक काठमाडौंमा हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell