PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेस नेता खुमबहादुर खड्काको उपचारका क्रममा निधन



पहिलोपोस्ट

कांग्रेस नेता खुमबहादुर खड्काको उपचारका क्रममा निधन

काठमाडौं: नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको उपचारको क्रममा भारतको एपोलो अस्पतालमा निधन भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधन भएको पुष्टि गरे।
 

मिर्गौला प्रत्यारोपन गरेका खड्कालाई फागुनको पहिलो हप्ता उपचारका लागि एपोलो अस्पताल लगिएको थियो। पूर्व गृहमन्त्रीसमेत रहेका उनको स्वास्थ्व अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसले केन्द्रीयद्वय रमेश लेखक, शंकर भण्डारीका उनको उपचारबारे बुझ्न दिल्ली पठाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell