PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

करेन्ट लागेर एकको मृत्यु, पाँच जना घाइते



पहिलोपोस्ट

करेन्ट लागेर एकको मृत्यु, पाँच जना घाइते
प्रतीकात्मक तस्वीर

फलेवासः खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो। करेन्ट लाग्दा अन्य पाँच जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज बानियाँले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell