PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पाँच वर्षपछि आफ्नो गाउँ पुगिन् मलला



पहिलोपोस्ट

पाँच वर्षपछि आफ्नो गाउँ पुगिन् मलला

इस्लामावादः नोवेल शान्ति पुरस्कार विजेता मलला युसफजार्इ पाँच वर्षपछि आफ्नो गृहनगर पुगेकी छन्। 

दुर्इ दिन अगाडि मात्र पाकिस्तान फर्किएकी उनी शनिवार आफ्नो गृहनगर स्वात उपत्यका पुगेकी हुन्। 

उनको साथमा राज्यकी सञ्चारमन्त्री मारियम अाैरंगजेबसमेत स्वात पुगेकी हुन्। 

उनले आफ्नो गाउँसँगै त्यहाँको क्याडेट कलेजसमेत पुगेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell