PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मोनाकोलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि



पहिलोपोस्ट

मोनाकोलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ। एडिनसन कभानीको दुई गोल मद्दतमा मोनाकोलाई ३-० ले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो।

पिएजकीका लागि कभानीले आठौँ मिनेटमा पेनाल्टीमार्फत पहिलो तथा ८५औँ मिनेटमा दोस्रो गोल गरे। एन्जल डि मारियाले २१औँ मिनेटमा गोल गरे।

पिएसजीले लिग कपको उपाधि जितेको यो आठौँ पटक हो र सर्वाधिक उपाधि जित्ने टिम समेत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell