PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

खड्कालाई श्रद्धाञ्जली दिन निवासमै पुगे देउवा, सभामुख महरा: हेर्नुस फोटोमा

खड्कालाई श्रद्धाञ्जली दिन निवासमै पुगे देउवा, सभामुख महरा: हेर्नुस फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। खड्कालाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरु उनकै निवास सानेपा हाइट पुगेका छन्।

यसैगरी सभामुख कृष्णबहादुर महरा पनि सनेपा पुगेर खड्कालाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

खड्काको शवलाई १ बजेमात्र पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ।  श्रदाञ्जलीपछि अन्त्येष्टि गरिनेछ। खड्काका छोरा अनुरागको विमान छुटेकाले केही ढिला भएको नेपाली कांग्रेसले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell