PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रतिनिधिसभा बैठकः कांग्रेस नेता खड्काको निधनमा शोक प्रस्ताव पारित हुने



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठकः कांग्रेस नेता खड्काको निधनमा शोक प्रस्ताव पारित हुने

काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित हुनेछ। प्रस्तावको औपचारिक जानकारी कांग्रेस संसदीय दलमार्फत सोमबार बिहान संघीय संसद् सचिवालयलाई दिइएको छ। 

शोक प्रस्तावपछि दोस्रो बैठक नराख्ने तयारी सचिवालयले गरेको छ। सोमबारका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकत्सा शिक्षा अध्यादेश सम्भावित कार्यसूचीमा तय भएका थिए। 

प्रधानमन्त्रीको भारत भ्रमणको जानकारी गराएर अधिवेशन अन्त्यको तयारी गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell