PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भूकम्प पीडितलार्इ थप एक लाख दिने निर्णय कार्यान्वयन गर्न राप्रपाको माग



पहिलोपोस्ट

भूकम्प पीडितलार्इ थप एक लाख दिने निर्णय कार्यान्वयन गर्न राप्रपाको माग

काठमाडौंः काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भूकम्प पीडितहरूलाई थप रु.१ (एक) लाख सहयोग अनुदान दिने निर्णय कार्यान्वयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ। 

पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै सो निर्णय सरकारको अभिलेखमा नभएको कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेका छन्। राप्रपा समेत सहभागी पूर्ववर्ती सरकारको निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell