PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

डिप्रेसनको बिरामी भएको भन्दै सुसाइड नोट लेखेर उपसिचवले गरे आत्महत्या



पहिलोपोस्ट

डिप्रेसनको बिरामी भएको भन्दै सुसाइड नोट लेखेर उपसिचवले गरे आत्महत्या

काठमाडौं: एक उपसचिवले मंगलबार रुपन्देहीमा आत्महत्या गरेका छन्।

प्रदेश नम्बर ५ अन्तर्गत उद्योग मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरी अर्याललाई मंगलबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीराम पाण्डेले जानकारी दिए।

चितवन घर भएका ४७ वर्षीय अर्यालको कोठाबाट सुसाइड नोट प्रहरीले फेला पारेको छ। 'कसैको दोष छैन। म आफूखुशी आत्महत्या गर्दैछु। म एक डिप्रेसनको बिरामी हुँ।' आर्यालले सुसाइड नोटमा लेखेको डिएसपी पाण्डेले बताए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell