PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ, प्रमुख सचेतक अधिकारी



पहिलोपोस्ट

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ, प्रमुख सचेतक अधिकारी
File Photo

काठमाडौंः नेकपा एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ। 

बुधबार बसेको संसदीय दलकको बैठकले एमाले संसदीय दलको उपनेतामा नेम्वाङलाई चयन गरेको हो। 

त्यस्तै नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक खगराज अधिकारी चयन भएका छन्। बैठकले दलको सचेतकमा शान्ता चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell