PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पार्टी एकताअघि एमालेले डाक्यो पोलिटब्युरो र केन्द्रीय कमिटी



पहिलोपोस्ट

पार्टी एकताअघि एमालेले डाक्यो पोलिटब्युरो र केन्द्रीय कमिटी

काठमाडौं: नेकपा एमालेले वैशाख वैशाख ६ गते पोलिटब्युरो र ७ गतेका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ। एमाले र माओवादीबीच वैशाख ९ मा एकीकरण हुने भएकाले एकताको विषयलाई पार्टीमा अनुमोदन गराउन बैठक डाकेको बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी समितिले उक्त निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए। बैठकले एमाले नेता जागृत भेटवालको निधनमा शोक  प्रस्तावसमेत पारित गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell