PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सबैभन्दा कम उचाइमा चौँरीपालन, हेर्नुस् फोटोमा

सबैभन्दा कम उचाइमा चौँरीपालन, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


चामे : जलवायु परिवर्तनलाई मध्यनजर गर्दै मनाङमा चार हजार मिटर भन्दा माथि पालिने चौँरी दुई हजार मिटर उचाईमा झारिएको छ।

मनाङ नासोङ–४ ओडारगाउँका सुरेश थकालीले करीब दुई हजार मिटर उचाइमा शुरु गरेको चौँरीपालन हो। चार हजार मिटरभन्दा माथि पालिने चौँरी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा पाल्न शुरु गरिएको छ।

फोटो : नवीन लामिछाने/रासस, मनाङ



ट्रेन्डिङ पोस्ट

Ncell