PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

गृहसचिव सापकोटाको सरुवा, नयाँ सचिव प्रेमकुमार राई



पहिलोपोस्ट

गृहसचिव सापकोटाको सरुवा, नयाँ सचिव प्रेमकुमार राई

काठमाडौँः सरकारले गृहसचिव परिवर्तन गरेको छ। गृहसचिव मोहनकृष्ण सापकोटाको स्थानमा प्रेमकुमार राईलाई ल्याइएको गृह मन्त्रालय स्रोतले जानकारी दियो। राई प्रधानमन्त्री कार्यालयको सचिवमा कार्यरत थिए। 

मन्त्रिपरिषदको बिहीबारको बैठकले एकै पटक ३० सचिवको सरुवा गरेको भए पनि निर्णय सार्वजनिक गरिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell