PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

हिजो युवकसँग होटल पुगेकी युवतीको आज भेटियो शव



पहिलोपोस्ट

हिजो युवकसँग होटल पुगेकी युवतीको आज भेटियो शव

काठमाडौं : गोगवुस्थित होटेलमा युवतीको शव भेटिएको छ। भुमेश्वरी होटेलको कोठा नम्बर २०३ मा युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए। 

बिहीवार एक युवकसँग होटेल पुगेकी युवतीको शव फेला परेको हो। उनीसँगै होटेलमा गएका युवकको पहिचान भइसकेकाले खोजी भइरहेको एसएसपी पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell