PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

ट्याटु मोह, हेर्नुस् फोटो

ट्याटु मोह, हेर्नुस् फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आठौँ अन्तर्राष्ट्रिय ट्याटु मेला शुक्रवारबाट सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएका छ। ट्याटु मेलामा नेपाल लगायत विभिन्न देशका ट्याटु आर्टिस्टहरुको सहभागिता रहेको छ।

तीनदिनसम्म चल्लने ट्याटु मेलामा आर्टिस्टहरुले मानिसको शरिरमा विभिन्न ट्याटु खोपेर कला देखाइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell