PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

साइबर क्राइमसम्बन्धी चेतना फैलाउँदै प्रहरी



पहिलोपोस्ट

साइबर क्राइमसम्बन्धी चेतना फैलाउँदै प्रहरी

काठमाडौं: देशभर बढ्दै गएको साइबर क्राइमसम्बन्धी जनचेतना दिन प्रहरीले विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। 

तेस्रो गुल्मी महोत्सवको अवसरमा शुक्रवार  रेसुङगा नगरापालिकाको तमघासस्थित रेसुङगा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिएको थियो। 

प्रहरी निरीक्षक भोजराज पाण्डेले सयभन्दा बढी विद्यार्थालाई प्रशिक्षण दिएका दिए। कार्यक्रमा साइबरक्राइम के हो? सजाय के हुन्छ?  लगायतका बिषयमा प्रशिक्षण दिएको निरीक्षक पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell