PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पूर्वी गुटामा सरकारी आक्रमण, रसायनिक हतियारको प्रयोग



पहिलोपोस्ट

पूर्वी गुटामा सरकारी आक्रमण, रसायनिक हतियारको प्रयोग
PHOTO: SOHR

बेरूतः सिरियाको राजधानी दमास्कस नजिकको पूर्वी गुटामा रसायनिक हतियारको प्रयोग भएको छ। सिरियाली सरकारी सेनाले गरेको आक्रमणमा रसायनकी हतियारको प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ। पछिल्लो २४ घण्टामा २ बालबालिका र ३ महिलासहित कम्तीमा १७ जनाको मृत्यु भएको सिरियन अब्जभेटरी फर हुमन राइट्सले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell