PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

शर्मिलालाई थोकर फिल्मस्‌को १५ लाख सहयोग



पहिलोपोस्ट

शर्मिलालाई थोकर फिल्मस्‌को १५ लाख सहयोग
फोटो: बिकु थोकरको फेसबुकबाट

काठमाडौं: सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तानलाई थोकर फिल्म्स प्रालिले सहयोग प्रदान गरेको छ। 

आइतवार फिल्म्सले पत्रकार सम्मेलन गरी १५ लाख पाँच हजार १५३ रुपैयाँ सहयोग गरेको हो।

काभ्रे रोशी भिमखोरीकी शर्मिला गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन सगरमाथा आरोहण गर्न लागेकी हुन्।

उनको साहस देखेर सहयोग जुटाएको संयोजक एवं प्रालिका प्रमुख बिकु थोकर तामाङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell