A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7db830dc6844.08157443): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7db830dc6844.08157443,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

आजको मन्त्रिपरिषदले गरेन प्रहरी महानिरीक्षक चयन
PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

आजको मन्त्रिपरिषदले गरेन प्रहरी महानिरीक्षक चयन



पहिलोपोस्ट

आजको मन्त्रिपरिषदले गरेन प्रहरी महानिरीक्षक चयन

काठमाडौं : प्रहरी प्रमुख चयन गर्ने पेचिलो विषय एजेन्डामा रहे पनि आजको मन्त्रिपरिषद बैठकले यस विषयमा कुनै निर्णय गरेन। नयाँ प्रहरी महानिरीक्षक चयनका लागि आज मन्त्रिपरिषदबाट निर्णय हुने अपेक्षा थियो।

आज बसेको क्याबिनेटले सचिव डिल्लिराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय र सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ।
 
मन्त्रिपरिषदले विपन्न तथा औपचारिक शिक्षामा पहुँच नपुगेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न र उनीहरुको शिक्षामा योगदान पुर्‍याउन लव्धप्रतिष्ठित व्यक्तिहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell