PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पूर्व प्रधान न्यायाधीशको गाडी नियन्त्रणमा



पहिलोपोस्ट

पूर्व प्रधान न्यायाधीशको गाडी नियन्त्रणमा

काठमाडौ : पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी कर्मचारी ट्रेड युनियनका पदाधीकारीले नियन्त्रण लिएका छन्। 

पूर्व न्यायाधीश श्रेष्ठले चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएको युनियनका सचिव हरि भट्टराईले बताए। 

'गाडी चालक जोग महतोले कामका लागि अदालत पुगेको बेला नियन्त्रणमा लिएर रजिष्टार कहाँ बुझाएका छौं,' सचिव भट्टराईले भने। श्रेष्ठले प्रधान न्यायाधीश हुँदा दिएको गाडी फिर्ता गरेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell