PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विमानस्थलमा दुई केजी सुनसँगै समातिए दुई भारतीय



पहिलोपोस्ट

विमानस्थलमा दुई केजी सुनसँगै समातिए दुई भारतीय
फाइल फोटो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधरुपमा नेपाल ल्याइएको दुई केजी सुन प्रहरीले बरामद गरेको छ। दुवईबाट ल्याइएको दुई सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट सहजै सुनको तस्करी हुने गरेको बताएपछि अध्यागमनले विमानस्थलमा असुरक्षा व्यवस्था कडाइ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell