PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

ललित सिंह भण्डारीलाई 'गोल्डस्टर गोल्डेन बुट'



पहिलोपोस्ट

ललित सिंह भण्डारीलाई 'गोल्डस्टर गोल्डेन बुट'

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल-२) को गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेअर टिम चारह धनगढीका बलर ललित सिंह भण्डारी घोषित भएका छन्।

मोस्ट भ्यालुएबल प्लेअर चुनिएका भण्डारीले गोल्डस्टारले प्रायोजन गरेको गोल्डस्टार गोल्डेन बुट हात पारेका छन्।

चौराहलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फास्ट बलर भण्डारीले प्रतियोगिताकै सर्वाधिक १४ विकेट लिए। उनले फाइनलमा समेत ३ विकेट लिएका थिए।

ललित भण्डारीले ७ खेलमा २६ ओभर बलिङ गर्दै २१८५ रन खर्चेर १४ विकेट लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell