PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

रोहन मुस्ताफा डीपीएलको प्लेअर अफ दि सिरिज



पहिलोपोस्ट

रोहन मुस्ताफा डीपीएलको प्लेअर अफ दि सिरिज

काठमाडौं : डीपीएल-२ को म्यान अफ दि सिरिज च्याम्पियन टिम चौराह धनगढीका म्यान अफ दि सिरिज घोषित भएका छन्। उनी युएई राष्ट्रिय टिमका कप्तान समेत हुन्।

मुस्ताफा विदेशी खेलाडीको कोटामा चौराहबाट खेलेका थिए। उनले एक थान पल्सर २०० एएस मोटरबाइक हात पारे।

ढिलो धनगढी पुगेका कारण पहिलो खेल खेल्न नपाएका रोहनले चौराहलाई च्याम्पियन बनाउने क्रममा अलराउण्ड प्रदर्शन गर्दै ब्याटिङमा १९८ रन बनाए भने बलिङमा ९ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell