
काठमाडौं: गीत ‘चुडी लग्यौ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा राजसागरको स्वर तथा संगीत रहेको छ। गीतलाई यशु थापाले लेखेका हुन्।
प्रकाश सुवेदी, सन्दिप गुरुङ र रेनु लामा फिचर्ड गीतको भिडियोलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्।
गीत एरेन्ज् भने रिकेश गुरुङले गरेका हुन्।