PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रहरीको घाँटीमा ब्लेडले चिर्नेहरु समातिए



पहिलोपोस्ट

प्रहरीको घाँटीमा ब्लेडले चिर्नेहरु समातिए

काठमाडौं : प्रहरीको घाँटी चिर्न खोज्ने पाँच जना समातिएका छन्। 

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोलीले २० वर्षीय विक्रम न्यौपाने, १७ वर्षीय अनिल खवास, १७ वर्षीय राहुल न्यौपाने, १७ वर्षीय नवीन न्यौपाने र १९ वर्षीय जेविका अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए।
 
उनीहरूले चैत २७ गते नेपाल पुलिस एकेडेमीमा कार्यालय सहायकका रूपमा कार्यरत ३० वर्षीय सञ्जिव पौडेलको घाँटीमा व्लेडले प्रहार गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell