PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

थिमिका बुद्धकृष्णले बिस्केटमा छेडाए जिब्रो

थिमिका बुद्धकृष्णले बिस्केटमा छेडाए जिब्रो

प्रवीण रानाभाट/पहिलोपोस्ट


थिमिका बुद्धकृष्ण वागश्रेष्ठले आज जिब्रो छेडेका छन्। बिस्केट अन्तर्गत जिब्रो छेड्ने जात्रामा आज ४६ वर्षका श्रेष्ठले जिब्रो छेडेका हुन्।  

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ। २०६५ सालयता जिब्रो छेड्न छाडेका उनले यसपाला निरन्तरता दिएका हुन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell