PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ला लिगा : रियल मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड विजयी

स्पानिस ला लिगामा गएराती भएकव खेलमा रियल मड्रिड विजयी भएको छ। रियलले मालागालाई २-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको हो।

रियलका लागि इस्को र कासेमिरोले एक-एक गोल गरे। मालागाका डिएगो रोलानले एक गोल फर्काए।

जितपछि ३२ खेलबाट ६७ अंक जोडेको रियलले भ्यालेन्सियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो।

मालागा भने ३२ खेलबाट १७ अंकका साथ अंकतालिकाको पूछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell