PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अस्ट्रेलियाबाट गीत 'आमा' सार्वजनिक



पहिलोपोस्ट

अस्ट्रेलियाबाट गीत 'आमा' सार्वजनिक

काठमाडौं: मातातिर्थ औंशीको अवसरमा नयाँ गीत 'आमा' सार्वजनिक भएको छ। अस्ट्रेलियामा रहेका नेपालीले युट्‍युबमार्फत गीत रिलिज गरे।

सार्वजनिक गीतमा दुर्गा रिमालले शब्द दिएका छन्। गीतमा संगीत तथा स्वर कर्मग्यालछन बोम्जनको रहेको छ। आमालाई उपहारको रुपमा प्रस्तुत गरेको भनिएको गीतलाई नर्बु शेर्पाले एरेन्ज गरेका हुन्।

क्रिएटिभ सर्कल अस्ट्रेलियाको प्रस्तुति रहेको गीत अस्ट्रेलियामा पुनर्वासित नेपालीभाषी सर्जकहरू झगेन धिमाल, रिमेन आलोक, दिपक शर्मा धिमाल र दुर्गा रिमालको संगितिक एल्वम ‘कनेक्शन’मा समावेश गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell