PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

अपराध अनुसन्धान महाशाखा प्रमुखमा एसएसपी धिरजप्रताप सिंह



पहिलोपोस्ट

अपराध अनुसन्धान महाशाखा प्रमुखमा एसएसपी धिरजप्रताप सिंह

काठमाडौँः प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ। 

३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई महाशाखा प्रमुखबाट हटाइएको थियो। एसएसपी सिंह यसअघि अञ्चल कार्यालय वागमतीमा कार्यरत थिए।

प्रधान कार्यालयले वैशाख २ गते नै सिंहलाई महाशाखाको जिम्मेवारी सम्हाल्न पत्र थमाएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell