PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नरदेवी अस्पतालका निर्देशक यादव घुससहित पक्राउ



पहिलोपोस्ट

नरदेवी अस्पतालका निर्देशक यादव घुससहित पक्राउ

काठमाडौं : नरदेवी आयुर्वेद अस्पतालका निमित्त निर्देशक घुसको रकम सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालका निर्देशक डाक्टर रामदेव यादवलाई पक्राउ गरेको हो। ३७ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell