PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

नेटवर्किङ व्यवसाय चलाएको आरोपमा सञ्चालक पक्राउ



पहिलोपोस्ट

नेटवर्किङ व्यवसाय चलाएको आरोपमा सञ्चालक पक्राउ

काठमाडौंः पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरेको आरोपमा प्रहरीले सञ्चालकसहित केही व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार काठमाडौंको चुच्पाट्टीबाट राजकुमार दंगाललगायत केहीलाई पक्राउ गरेको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

आइबोस ग्लोवल मार्केटिङका नाममा सदस्य बनाएर ठगी भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell