PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनीत



पहिलोपोस्ट

कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनीत

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट सचेतकमा पुष्पा भुषाललाई मनोनीत गरेका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार भुषाललाई सचेतकमा आज मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

समानुपातिकबाट प्रतिनिधिमा निर्वाचित अर्घाखाँचीकी भुषाल उपसभामुखमा पराजित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell