A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.696dc0fdd73990.65514851): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.696dc0fdd73990.65514851,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ला लिगा : एट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई उपाधि जित्न ३ अंक आवश्यक
PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

ला लिगा : एट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई उपाधि जित्न ३ अंक आवश्यक



पहिलोपोस्ट

ला लिगा : एट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई उपाधि जित्न ३ अंक आवश्यक

स्पानिस ला लिगामा गएराती दोस्रो स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ।

एट्लेटिकोलाई रियल सोसिडाडले ३-० ले पराजित गरेको हो। सोसिडाडका लागि जुयनमीले दुई तथा विलियम जोसले एक गोल गरे।

दोस्रो स्थानको एट्लेटिको पराजित भएपछि त्यसको फाइदा शीर्ष स्थानको बार्सिलोनालाई पुगेको छ।

समान ३३ खेलबाट बार्सिलोनाको ८३ तथा एट्लेटिकोको ७१ अंक छ। अब लिगमा ५ खेल मात्र बाँकी छ। यस्तोमा बार्सिलोनाले ५ मध्ये १ खेल मात्र जितेपनि ला लिगाको उपाधि जित्नेछ।

अप्रिल २९ मा डेपोर्टिभा ला कुरानालाई पराजित गरे ४ खेल अघि नै उपाधि जित्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell