PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

वसन्तपुरबाट पेस्तोलसहित पाँचजना पक्राउ, सबै १६ वर्षभन्दा कम उमेरका



पहिलोपोस्ट

वसन्तपुरबाट पेस्तोलसहित पाँचजना पक्राउ, सबै १६ वर्षभन्दा कम उमेरका

काठमाडौँः काठमाडौँको वसन्तपुरबाट पेस्तोलसहित पाँचजना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत जनसेवाको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पक्राउ पर्ने सबै १६ वर्षभन्दा कम उमेरका रहेका छन्। 

पक्राउ पर्नेहरुमा पुजन लिम्बु, संगम लामा, रितेश तामाङ, प्रशान्त रञ्जितकार र रोहित तामाङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ९ एमएमको पेस्तोल र एक थान गोली समेत बरामद गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell