PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मैनालीले ल्याए ‘नसुतेको रात’ 



पहिलोपोस्ट

मैनालीले ल्याए ‘नसुतेको रात’ 

गजलकार डा. प्रदीप मैनालीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन्। 

८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति तथा समसामयिक विषय समेटिएका छन्। कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए। गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो। 

मैनालीले दुई वर्षअघि वैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell