PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक, पार्टी एकताबारे प्रचण्डको ब्रिफिङ



पहिलोपोस्ट

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक, पार्टी एकताबारे प्रचण्डको ब्रिफिङ

काठमाडौँः नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र समसामयिक राजनीतिक विषयबारे जानकारी गराएका छन्। 
अध्यक्षको ब्रिफिङपछि बैठकमा छलफल भइरहेको छ। 

अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनदेखि भएका प्रगतिबारे प्रचण्डले बैठकमा सहभागी सदस्यहरूलाई जानकारी गएका हुन्। 

आजै दुबै दलका अध्यक्षले पार्टी एकताबारे ठोस सन्देश दिने तयारी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell