PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु



पहिलोपोस्ट

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
प्रतीकात्मक तस्वीर

खजुराः पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell