PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

संसद्को बजेट अधिवेशन ‘वैशाख २३ गते’देखि बोलाउने तयारी



पहिलोपोस्ट

संसद्को बजेट अधिवेशन ‘वैशाख २३ गते’देखि बोलाउने तयारी

काठमाडौँः संघीय संसद् सचिवालयले संसद्को बजेट अधिवेशन वैशाख २३ गते बोलाउन सरकारसँग प्रस्ताव गरेको छ। नीति तथा कार्यक्रम र बजेट पूर्वको छलफलका ढिलामा २३ गते अधिवेशन आह्वान गर्न उपयुक्त हुने रायसहित सचिवालयले सरकारलाई मिति प्रस्ताव गरेको हो। 

संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ।

संसद्को पहिलो अधिवेशन चैत २० गते अन्त्य गरिएको थियो। निर्वाचनपछि फागुन २१ गतेदेखि पहिलो अधिवेशन बोलाइएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell