PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

केपी ओली राजा महेन्द्रभन्दा निरङ्कुश हुँदै गए :डा. शेखर कोइराला



पहिलोपोस्ट

केपी ओली राजा महेन्द्रभन्दा निरङ्कुश हुँदै गए :डा. शेखर कोइराला

काठमाडौँः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्र दिवसको दिनको सार्वजनिक बिदा कटौती गरेर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको आरोप लगाएका छन्। 

लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँको शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा निरङ्कुश बन्दै गएकाले उपलब्धि रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा प्रकासशरण महत, प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधान लगायतले मन्तव्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell