PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

चमेलियामा चिप्लिएर युवकको मृत्यु



पहिलोपोस्ट

चमेलियामा चिप्लिएर युवकको मृत्यु

बैतडी: चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवकको मृत्यु भएको छ। 

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell