PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

८ म्याग्निच्युडको भूकम्पले भत्काएको सान्सी यसरी बउरियो, १० फोटोमा हेर्नुस

८ म्याग्निच्युडको भूकम्पले भत्काएको सान्सी यसरी बउरियो, १० फोटोमा हेर्नुस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: दश वर्षअघि चीनको सिचुवान प्रान्तको चेङ्दुलाई केन्द्रविन्दु बनाएर गएको ८ म्याग्निच्युडको भूकम्पले ६९ हजार २२७ जनाको मृत्यु भयो।

भूकम्पमा परी तीन लाख ७४ हजार मानिस घाइते भए। भूकम्पले उक्त क्षेत्रको ८० प्रतिशतभन्दा बढी घर ध्वस्त हुँदा ११ करोड मानिस घरबार बिहिन भए।

अहिले त्यही सान्सी पुनर्निमाणपछि बउरिएको छ।

हेर्नुस पुनर्निमाणपछिको सान्सी


 


ट्रेन्डिङ पोस्ट

Ncell