PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हनुमानढोका दरबारमा राष्ट्रपतिको सवारी : सम्पदाको अवलोकन, हेर्नुस १५ फोटोमा

हनुमानढोका दरबारमा राष्ट्रपतिको सवारी : सम्पदाको अवलोकन, हेर्नुस १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज भूकम्पले क्षतिग्रस्त बनाएको हनुमान ढोका अवलोकन गर्न पुगेकी छिन्। गोरखा भूकम्पको तीन वर्ष पुगेको उपलक्ष्यमा आज हनुमान ढोकामा वसन्तपुर संग्रहालय उद्घाटन गरिएको थियो।

संग्रहालय भने पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। उक्त संग्रहालयका साथै हनुमान ढोका क्षेत्र अवलोकनका लागि राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी थिइन्।

हनुमानढोका दरबार संग्रहालय विकास समितिको नवौं बार्षिकोत्सव आजै परेकोले प्रताप मल्लको सालिकसमेत अनावरण गरेको पर्यटन मन्त्रालयले जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell