PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एकैपटक ६० सिडिओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)



पहिलोपोस्ट

एकैपटक ६० सिडिओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौः गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ। 

बुधवार गृहमन्त्रालयले देशभरका ६० जना प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। 

प्रवक्ता सुवेदीका अनुसार जनकराज दाहाललाई झापा सिडियो कार्यलयमा सरुवा गरिएको छ। त्यस्तै जितेन्द्र बस्नेतलाई चितवन पठइएको छ। 

गृहमन्त्रालयका सहसचिव झंकनाथ ढकाललाई लमजुङ पुर्याइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell