PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पाँच हजार प्रहरी जवानको एकै पटक सरुवा



पहिलोपोस्ट

पाँच हजार प्रहरी जवानको एकै पटक सरुवा

काठमाडौँः ठूलो सङ्ख्यामा प्रहरी जवानको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार एकै पटक पाँच हजार जवानको सरुवा गरेको हो।

आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकाले वैशाख महिनाको तलव सुविधा समेत सरुवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था अनुसार सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

सरुवाको सूची हेर्ने यहाँ क्लिक गर्नुहोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell